Ad #144479

२७ फागुन, दैलेख। कालिकोटबाट सुर्खेत जाँदै गरेको माइक्रो बस दुर्घटना भएको छ । बिहीबार कालिकोटबाट सुर्खेत जान लागेको माइक्रो बस दैलेखमा दुर्घटना भएको हो ।

कर्णाली प्रदेश ०२४७ नम्बरको माइक्रो दैलेखको रामघाट नजिकै दुर्घटना हुँदा दुई जनाको अर्धचेत अवस्थामा छन् भने १० जना घाइते भएका छन् ।