२० माघ, काठमाडाैं । पाेखरामा मंगलबार राती भुकम्पको महसुस भएकाे छ । मंगलबार राति ठिक १० बजे स्याङ्जा लगायत पोखरा , तनहुँ , पर्वत र बाग्लुङ लगायतका क्षाेत्रमा भुकम्पकाे महसुस गरिएकाे हाे ।
स्थानियवासिले नेपालबहस डटकमलाई दिएको जानकारी अनुसार करिव २० सेकेन्ड गएको अनुमान गरिएको छ । उनीहरुले दिएको जानकारी अनुसार ४ं दशमलव ५ म्याग्नीच्यूटको रहेको अनुमान गरिएको छ ।
यता आज राती गएकाे भुकम्प कहाँ कति रेक्टर स्केलकाे हाे भन्ने एकिन नभएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । याे सम्बन्धि थप विवरणा आउन बाँकी छ ।












