नगरपालिकाले शालि नदी मेलामा पसल थाप्न नदिने

१३ माघ, शंखरापुर । कोरोना संक्रमणका कारण यस बर्ष शंखरापुर नगरपालिका शालि नदी मेलामा पसल थाप्न नदिने बताएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीलाइ मध्यनजरमा राखेर भिडभाड कम गर्न यस्तो निर्णय गरिएको शंखरापुर नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिएका छन ।

यस बर्षको शालिनदी मेलाको अवसरमा कुनै पनि पसल व्यवसायीहरूलाइ अनुमति नदिने उनले जानकारी दिएका छन ।

[sidebar name="button post"]