प्रमोदको फुल सम्झेर रोए सार्वजनिक

 १२ माघ, काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा ’फुल सम्झेर रोए ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको भिडियोमा मोडल समिर खान, आरुषी परियार र नविन गिरीको अभिनय छ ।

निशान एस के को सम्पादन तथा निर्देशन, किरण चैसिरको छायांकन रहेको भिडियोको कथा र परिकल्पना मोडल समिर खानको छ ।  गीतमा प्रेमील जोडि विचको प्रेम पछिको विछोडलाई देखाइएको छ ।

[sidebar name="button post"]