एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका फर्वाड रोबर्ट लेवान्डोस्कीले ‘द बेस्ट फिफा मेन्स प्लेयर’को उपाधि जितेका छन् । मेस्सी र रोनाल्डोलाई पछि पारेरपोल्याण्डका ३२ वर्षेीय खेलाडी लेवान्डोस्कीले पुरस्कार प्राप्त गरेका हुन् ।
अघिल्लो सिजन उनले बायर्नका लागि ४७ खेलमा ५५ गरेका थिए । बायर्नले गएको सिजन ट्रिबल पूरा गर्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए ।
त्यस्तै महिलातर्फ म्यानचेस्टर सिटीकी लुसी ब्रोन्जले ‘द बेस्ट फिफा वुमन प्लेयर’ को उपाधि जितिन् ।












