मेस्सीले राखेको प्रस्ताव बार्सिलोनाद्वारा अस्विकार

लियोनल मेस्सीले छलफल गर्न बार्सिलोनासँग राखेको प्रस्ताव क्लवले अस्विकार गरेको छ ।

पछिल्लो पटक क्लवबाट बाहिर जाने योजना बनाइसकेका मेस्सीले अन्तिम पटक बोर्डसँग छलफल गर्नका लागि प्रस्ताव राखेका थिए । तर बोर्डले उनीसँग कुनै छलफल र बैठक नगर्ने बताएको छ । मेस्सीको क्लवले फ्रि ट्रान्सफरमा रिलिज गरोस् भन्ने चाहिरहेका छन् ।

तर बार्सिलोनाले मेस्सीलाई कुनैपनि क्लवले सात सय मिलियन युरो रिलिज क्लज तिरेमा मात्र पठाउने बताउँदै आएको छ । कल्वबाट भोली कोरोना परिक्षण गर्ने मेस्सीले त्यसपछि प्रशिक्षण सुरु गर्ने छन् ।

[sidebar name="button post"]