९ भदौ, काठमाडौं। नेपाल क्रिकेट एसोसियसन क्यानको वार्षिक साधारण सभा विज्ञप्ति प्रकासित गरि अनिश्चितकालका लागि स्थगित भएको छ ।
भदौमा हुने भनिएको साधारण सभा विज्ञप्ति निकालेर स्थगित गरेको क्यानले जनाकारी दिएको छ । कोरोना भाइरसलाइ प्रमुख कारण देखाएर क्यानले साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको जनकारी दिएको हो
उता राष्ट्रिय खेलकुद परिषद् राखेपले खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिसकेको छ । भदौ १५ भित्र साधारण सभा गर्ने भनेको क्यानले विज्ञप्ति मार्फत स्थगन भएको जनाएको हो ।
[sidebar name="button post"]









