च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ ।
जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो ।
हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ ।
बायर्नले अब फाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ । खेलमा लज्जास्पद हार व्यहोरेसँगै बार्सिलोनाका प्रशिक्षक क्विक सेटियन एन्टोनी ग्रिजम्यानको पद धरापमा परेको
[sidebar name="button post"]









