रोनाल्डोले जिते गोल्डेन बुट

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट पाएका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् ।

रोनाल्डोले प्रतियोगिता अवधिभर ५ गोल गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि १०९ गोल गरेका छन् ।

[sidebar name="button post"]