बार्टी पहिलोपटक विम्बल्डन टेनिसको सेमिफाइनलमा

२३ असार, एजेन्सी। महिला टेनिस खेलाडी एश्ली बार्टी विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

आइला टोमल्हानोविकलाई पराजित गर्दै उनि पहिलोपटक विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेकी हुन् ।

बार्टीले ६–१ र ६–३ को सेटमा जित निकालेकी हुन्। अन्तिम चारमा उनले एन्जेलिक्वी केर्बेरसँग प्रतिस्पर्धा गर्ने छिन्।

[sidebar name="button post"]