त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल र नेदरल्याण्ड फाइनलमा

८ वैशाख, काठमाण्डौ। नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो ।

नेपाल एक खेल अगाबै फाइनलमा पुगेको हो । नेपालसँगै नेदरल्यान्ड पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ । तीन खेल खेलेको मलेसियाको दुई अंक मात्र छ।

लिग चरणको अन्तिम खेलमा बिहीबार मलेसिया र नेपाल भिड्दैछन्।

[sidebar name="button post"]