लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा फाल्गुन ८, २०७७ लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ३–२ ले पराजित गर्दै लियोन शीर्ष स्थानमा पुगेको हो । जितसँगै लियोनको २६ खेलबाट ५५ अंक बटुलेको छ । [sidebar name="button post"]