२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ? पुस १३, २०७७ १३ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। [sidebar name="button post"]