२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कतिको मृत्यु ? पुस ९, २०७७ ९ पुस, काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । [sidebar name="button post"]