५ पुष, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा संसद विघटन गर्नु भएको छ । उनले विभिन्न देशको अभ्यासलाई देखाउँदै संसद विघटन गर्नु भएकाे हे । आगामी आम चुनाव वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमो हुने भएको छ ।

[sidebar name="button post"]









