२२ मंसिर, काठमाडौं । जिल्ला अदालत सुनसरीले बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ।
सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सिद्धबाबामाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो । एक महिलाले अनुयायीले उनले आफूलाई बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबामाथि मुद्दा दायर भएको थियो ।
[sidebar name="button post"]









