संसारकै सबैभन्दा डरलाग्दो बिरालो

एजेन्सी । दुनियाँमा धेरै बिरालोहरु छन् । तर संसारकै एउटा यस्तो डरलाग्दो बिरालो छ । जसको नाम जेर्दन राखिएको छ । ६ वर्षको जेर्दन स्विजरल्याण्डको रुटीमा बस्छन् ।

सोसल मिडियामा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो छाइरहन्छन्, कुनै निकै मायालु हुन्छन् त कुनै दयालु । कति निकै क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।

यो बिरालोको शरीरमा एउटा पनि कपाल छैन र यो बिरालो एक प्रकारको रोगबाट ग्रसित छ। त्यसैले उक्त बिरालोको शरीरमा धेरै प्वालहरु बनेका छन्। यो बिरालो सान्द्रा फ्लिप नामकी एक महिलाले पालेकी छन्।

४७ वर्षकी सान्द्राका अनुसार बिरलो संसारकै सबैभन्दा क्युट क्याट हो। उनले भनिन, बिरालोलार्ई एलियनको नामबाट बोलाउने गरिन्छ, त्यसैले मलाई अत्याधिक रिस उठ्दछ। इन्स्टाग्राममा बिरालोका २२ हजार भन्दा धेरै फलोअर्स छन्।

https://www.instagram.com/p/B73usXWnxjC/?utm_source=ig_embed

[sidebar name="button post"]