१५ मंसिर, काठमाडौं । पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। शुक्रबार सुनको मूल्यमा ४ सयले घटेको छ।
तिहारपछि सुनको मूल्यमा लगातार गिरावट भएको छ। सोमबार छापावाल सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ८९ हजार ५ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
[sidebar name="button post"]











