४ असोज, काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्य काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरकमा १०१ जनामा गरी संक्रमितको कुल सङख्या ७६७ पुगेको छ ।
देशभर पछिल्लो २४ घण्टामा १०३२५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
[sidebar name="button post"]











