सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

काठमाडौं। बुधबार बिहानै काठमाडौं उपत्यकामा शाक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर  ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

[sidebar name="button post"]