देशका सबैजसो ठाउँको मौसम बद्ली भएको छ । प्रदेश नम्बर १ र ५ का केही ठाउँमा भने पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
आज प्रदेश १ र ५ सँगै बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज देशभरको मौसम सामान्य बद्ली भई केही ठाउँमा मेघगर्जनसहित ठूलो वर्षाको सम्भावना छ । आज राति पनि केही ठाउँमा ठूलो वर्षा हुने उहाँले बताउनुभयो ।
[sidebar name="button post"]









