Ad #144479

भाद्र ११, ललितपुरको किष्ट अस्पतालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।

काठमाण्डौंको तार्केश्वर नगरपालिका वडा ११ नेपालटारमा बस्दै आएका अर्घाखाँचीको रेसुंगा नगरपालिकाका ५५ वर्षका पुरुषको गएराती ज्यान गएको अस्पतालले जनाएको छ ।

गएको आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो ।