उपत्यकामा २०० जना कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप २ सय जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०० जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।

 

[sidebar name="button post"]