भाेलि शनिबार पनि देशका धेरै ठाउँमा पानी पर्ने

भाेलि शनिबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परेको छ । वाग्मती प्रदेशसहित कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ का केही ठाउँमा ठूलो पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश नम्बर एक, वाग्मती प्रदेश ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

[sidebar name="button post"]