Ad #144479

बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनासहित १४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार  वडा नं १ फलवारी मार्गकी ३३ वर्षीया महिला, फुलवारी कोलोनीका ३५ वर्षीय पुरुष, वडा नं ४ शिव मन्दिरका ३४ वर्षीय पुरुष, वडा नं ३ देउवा चोकका ३२ वर्षीय पुरुष र वडा नं ८ मण्डिखटारका ६ वर्षीय बालकमा पनि संक्रमण पुष्टि भएको छ ।