कोरोनाका कारण मेडिसिटी अस्पतालमा एकजनाको ज्यान गुम्यो

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको  मृत्यु भएकाे छ ।

निमोनिया र मधुमेहको समस्या रहेका ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएकाे ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताउनुभयो ।

मृतक पुरुष कलङ्की ट्याङ्ला फाँटका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरले जनाएको छ ।

[sidebar name="button post"]