भूमिहीन तथा सुकुम्वासी बस्ती नहटाउन राष्ट्रिय भूमि आयोगको निर्देशन

१६ मङ्सिर, काठमाडौँ । राष्ट्रिय भूमि आयोगले आज एक सूचना प्रकाशित गर्दै आयोगले तत्पश्चात् लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई सुकुम्वासी बस्ती नहटाउन निर्देशन दिएको छ ।

[sidebar name="button post"]