कांग्रेस केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गरेका छन् ।

 प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति मा २९१ सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरेका थिए।  उक्त समितिमा सोमबार सदस्यहरु थप गरिएका हुन्।

[sidebar name="button post"]