यी हुन् कर्णाली प्रदेशमा एमालेका उम्मेदवार (सूची)

सुर्खेत: नेकपा एमालेले कर्णाली प्रदेशमा प्रतिनिधि र प्रदेश सभामा आफ्ना उम्मेदवारहरु चयन गरेको छ ।

सल्यान जिल्लामा प्रतिनिधि सभातर्फ उम्मेदवार टुंग्याउन बाँकी रहेको छ भने प्रदेश सभातर्फ गुलावजंग शाह र कुलबहादुर गिरीले टिकट पाएका छन् ।

प्रदेश इन्चार्ज यमलाल कडेल प्रदेशकै उम्मेदवार बन्दा जाजरकोटमा दश बुँदे पक्षधर निरज आचार्यले टिकट पाएका छन् । त्यस्तै प्रदेश अध्यक्ष बिनोद कुमार शाह पनि प्रदेशकै उम्मेवार बनेका छन् ।

यी हुन् एमाले उम्मेदवार

सुर्खेत
प्रतिनिधिसभा क्षेत्र नम्बर १
ध्रुव कुमार शाही

प्रदेश सभातर्फ
ठम्मर विष्ट
डण्डीप्रसाद शर्मा

क्षेत्र नम्बर २ मा
अमृत विसी

प्रदेश सभा
यामलाल कंडेल
ताराकेशर गौतम

सल्यान
प्रतिनिधि सभातर्फ उम्मेदवार टुंग्याउन बाँकी रहेको छ

प्रदेश सभातर्फ
गुलावजंग शाह
कुलबहादुर गिरीले

जाजरकोट
प्रतिनिधि सभामा
निरज आचार्य

प्रदेश सभातर्फ
डम्बर सिंह
खिमबहादुर शाहीले

दैलेख जिल्लामा
प्रतिनिधिसभा क्षेत्र नम्बर १
रविन्द्रराज शर्मा

प्रदेश सभा
धर्मराज रेग्मी
प्रेम थापा

क्षेत्र नम्बर २
लक्ष्मी पोखरेल

प्रदेश सभा
तिलकप्रसाद रिजाल
विनोद कुमार शाह

जुम्ला
प्रतिनिधि सभामा
रतननाथ योगी

प्रदेश सभा
टेकराज पर्छाइ
धीरेन्द्रराज गिरी

हुम्ला
प्रतिनिधि सभामा
दल रावल
प्रदेश सभामा
दल फडेरा र अर्कोमा छलफल जारी रहेको छ ।

डोल्पा
प्रतिनिधि सभा
गणेश शाही

प्रदेश सभामा
शेरबहादुर बुढा
धनचन्द्र वैजीले

मुगु
प्रतिनिधि सभा
राजु कार्की

प्रदेश सभामा
जित बहादुर मल्ल
कर्ण बहादुर मल्ल

रुकुम पश्चिम
प्रतिनिधि सभा
नन्दलाल शर्मा

प्रदेश सभामा
नारायण शाह
कर्ण बहादुर घर्ती

कालिकोट
प्रतिनिधि सभा
नागेन्द्र शाही

प्रदेश सभामा
कृष्ण आचार्य
विरेन्द्र वोगटी

[sidebar name="button post"]