अमलेखगञ्ज बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु
२० असोज, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिँदा १४ जनाको मृत्यु भएको छ । हेटौँडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed