खाद्य व्यवस्थाद्वारा कर्मचारीका लागि दरखास्त आह्वान

१४ असोज, काठमाडौं। खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीका अनुसार दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि आवेदन दिन सकिने छ । उक्त आवेदन २१ दिनभित्र अनलाइनमार्फत दिन सकिने कम्पनीले जनाएको छ ।

[sidebar name="button post"]