काठमाडौं: पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१ सय २६ नमूना परीक्षण गरिएकोमा ७४ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै मन्त्रालका अनुसार संक्रमणका कारण एक जनाले ज्यान समेत गुमाएका छन् ।
हालसम्म कोरोना संक्रमणका कारण नेपालमा १२ हजार सात जनाले ज्यान गुमाइसकेका छन् । अहिले देशभारमा १२ सय ८३ जना संक्रिय संक्रमित भए पनि क्वाराइन्टाइनहरू सबै खाँली छन् ।
[sidebar name="button post"]









