काठमाडौं– बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २६ गते सुनुवाइ हुने भएको छ ।
यसअघि यही असोज २ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । उनका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।
[sidebar name="button post"]









