नेपाल बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँ बढेको हो । जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो ।
[sidebar name="button post"]











