Ad #144479

सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशूल्क प्रदान गर्ने भएको छ।

आइतबार अर्थमनत्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। याे भन्दा अगाडि सरकारी स्वास्थ्य संस्थाबाट ८० भन्दा कम औषधिहरु सरकारले दिने व्यवस्था थियो।