पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण

१५ वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा र ९९३ जनाको एन्टीजेन परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १८ जना निको भएका छन्। 

 हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।

[sidebar name="button post"]