निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ५ सय भन्दा बढी निजामती सेवाका उपसचिवलाई निर्वाचन अधिकृतका रुपमा खटाउने भएको छ ।
जिल्ला न्यायाधीश र न्यायसेवाका कर्मचारीहरुले नपुग्ने भएपछि आयोगले निजामती सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा खटाउने गृहकार्य गरेको हो । देशभरमा ७५३ वटा स्थानीय तहमा हरेकमा एउटाको दरले निर्वाचन अधिकृत खटाउनुपर्छ ।
[sidebar name="button post"]









