काठमाडाैँ । देशमा काेभिड-१९ संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण बुधबार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।
हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।
[sidebar name="button post"]









