११ वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ८७२ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाण्डौका ६४४, ललितपुरका १४१ तथा भक्तपुरका ८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।
[sidebar name="button post"]









