नयाँ नेवार सुन्दरीमा डल्लुकी कृषा महर्जन

१६ फागुन, काठमाडौं । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लीज फेसन होमद्वारा शनिवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना १४ सहप्रतिस्पर्धीलाई पछाडि छोड्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।

चमक दमकका साथ भव्य र सभ्यरुपमा सम्पन्न प्रतियोगितामा कृषाले पन्ध्रौं एनटी मिस नेवाः नेपाल ११४१ चुमेवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छिन्।

प्रमूख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने निर्णायक प्रश्नमा जिउको तुलनामा मनको घाउ पिडादायी हुने, मनमा लागेको घाउ डक्टरले पनि पत्ता लगाउन नसक्ने र ठिक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने सटिक जवाफ दिएर पन्ध्रौं मिस नेवाः नेपालको ताजलाई आफ्नाे बनाएकी हुन्। उनी वेष्ट नेपाल भाषा उपउपाधिलाई पनि आफ्नाे बनाउन सफल भइन्१६ फागुन, काठमाण्डौ ।

राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लीज फेसन होमद्वारा शनिवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना १४ सहप्रतिस्पर्धीलाई पछाडि छोड्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।

चमक दमकका साथ भव्य र सभ्यरुपमा सम्पन्न प्रतियोगितामा कृषाले पन्ध्रौं एनटी मिस नेवाः नेपाल ११४१ चुमेवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छिन्।

प्रमूख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने निर्णायक प्रश्नमा जिउको तुलनामा मनको घाउ पिडादायी हुने, मनमा लागेको घाउ डक्टरले पनि पत्ता लगाउन नसक्ने र ठिक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने सटिक जवाफ दिएर पन्ध्रौं मिस नेवाः नेपालको ताजलाई आफ्नाे बनाएकी हुन्।

उनी वेष्ट नेपाल भाषा उपउपाधिलाई पनि आफ्नाे बनाउन सफल भइन्।

[sidebar name="button post"]