यो वर्षको शैक्षिक सत्र जेठमा सकिने

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने र यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने अनि असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको छ।

यो वर्षको शैक्षिक सत्र दुई महिनापछि धकेल्ने निर्णय गरेका छौं । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनु भयो ।

यो वर्ष पाठ्यक्रम संकुचन गरी ७० प्रतिशत बनाइएको छ ।

[sidebar name="button post"]