Ad #144479

२९ पुष, काठमाडौं । प्रहरीले विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनी पक्राउ परेको बताइएको छ ।

बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् ।