Ad #144479

१२ पुस, काठमाडौं । २४ घण्टा यता नेपालमा थप ४८१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।