गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया‘ गितको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ ।
गीतमा गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको संगीत रहेको छ ।भिडियोमा संकल्प भुजेलको छायाँकन,तेकेन्द्र शाहको सम्पादन तथा सजन कटेलको निर्देशन रहेको छ ।
प्रेम र रोदनको भावमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय भिडियोमा देख्न सकिन्छ ।












