Ad #144479

२३ वैशाख, काठमाण्डौ। बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको ८२ वर्षको उमेरमा निधनको विहिबार निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उनलाई विहान न्यूरो अस्पताल भर्ना गरिएको थियो ।