Ad #144479

तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा थाहा छ छैन भने आज हामी तपाईलाई जानकारी दिनेछौँ । हामी आफ्नो जीवनमा हरेक दिन केहि न केहि गरिरहेकै हुन्छौँ । तर यदि हामीले आफ्ना स-साना बानीमा ध्यान दियौँ भने के भईरहेको छ भन्ने बारेमा सबै जानकारी मिल्छ ।

संसार गोलो छ, त्यसैले यहाँ हरेका किसिमको कुराहरुको फरक-फरक महत्व हुन्छ । कुनै कुरालाई हामी सामान्य लिन्छौँ भने कुनै कुरालाई हामी महत्वपूर्ण मान्ने गर्दछौँ । कस्तो प्रकारले बस्ने महिलाको स्वभाव कस्तो हुन्छ भन्ने कुरा उनीहरुको बस्ने तरिकाबाट थाहा पाउन सकिन्छ ।

खुट्टा माथि खुट्टा राखेर बस्ने महिला उनीहरु चञ्चल स्वभावका हुने गर्दछन् । त्यति मात्रै होइन,उनीहरु केहि पनि नसोची फ्याट्ट बोलिदिन्छन् । जो महिला एकदम सिधा बस्छन्, उनीहरु धेरै वुद्धिमानी हुन्छन् । यस्ता महिलाहरु जीवनमा धेरै अगाडि बढ्न सक्दछन् ।

उनीहरु चुनौति लिन मन पराउँछन् । उनीहरुका धेरै साथीहरु पनि हुन्छन् । जो महिलाहरु दुबै गालामा हात राखेर बस्छन् ति महिलाहरु अगाडि बढ्न चाहने खालका हुन्छन् । उनीहरु गम्भीर स्वभावका हुँदैनन् । त्यस्ता महिलाहरुले जीवनमा आउने समस्याहरुलाई नजरअन्दाज गरिदिन्छन् । उनीहरु सोच्छन्, समस्या स्वयं आफैँ हराएर जान्छ । उनीहरुलाई जीवनमा रमाइलो गर्न मन लाग्छ ।

एजेन्सीको सहयोगमा