१४६ किलोकी भएकी महिलाले लाखौ खर्च गरेर आफ्नो तौल ८८ किलो घटाइन्

एजेन्सी । मोटोपन भएका मानिसहरुलाई शरिरको तौल घटाउन धेरै नै समय लाग्छ । शरिरलाई स्लिम राखिराख्न मानिसहरु बिहान मर्निङ वाक गर्ने र जिम धाउने गर्छन् । तर एक अमेरिकी महिलाले आफ्नो ८८ किलो तौल जबरजस्ती घटाएर कायापलट गरेकी छिन् ।

उनको तौल १४६ किलो पुगेको थियो । तर, ८८ किलो तौल घटाएर सफलता हासिल गरेकी छिन् । टेक्सासमा बस्ने लिड्से हुवरले तौल घटाउँनको लागि १० लाख रुपैयाँ खर्च गरेकी हुन् ।

उनले धेरै तरिकाले मोटापन घटाएपनि शरीरका झुन्डिएका छाला जम्मा भए । अहिले भने सबै समस्या हटेर राम्रो भएको छ । उनले ८८ किलो तौल घटाएकी छिन् । अब उनले फिटिङ कपडा लगाउन सक्छिन् । पुराना कपडा उनलाई ठुलो हुन थालेको छ ।

[sidebar name="button post"]