एजेन्सी । छोरा या छोरी दुवै समान हुन् । तर हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भप तनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण गरिनु गैरकानूनी मानिन्छ ।
तर, यदि भेदभावको दृष्टिकोणले नभई उत्सुकता मेटाउनको लागि छोरा र छोरी के छ भन्ने जानकारी लिन चाहेमा आफैले घरमा पनि अनुमान गर्न सकिन्छ ।
उक्त अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरीरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ भने छोरी भएको अवस्थामा अर्कै प्रकारको गन्ध आउँछ । यो गन्धको आधारमा गर्भवती महिलाले छोरालाइ जन्म दिँदैछिन् वा छोरी भन्ने थाहा हुन्छ ।
१. यदि गर्भवती महिलाको दायाँ स्तन बायाँ स्तन भन्दा ठूलो भएको छ भने उनको गर्भमा छोरा रहेको हुन्छ र यदि बायाँ स्तन दायाँ स्तनभन्दा ठूलो भएको छ भने, उनको ग र्भमा छोरी हुन्छ ।
२. यदि गर्भवतीको पिसाबको रंग गाढा पहेंलो हुन्छ भने उनको गर्भमा छोरा रहेको बुझिन्छ । यदि गर्भवतीको पिसा बको रंग हल्का छ भने उनको ग र्भमा छोरी बसेको हुन्छ।
३. यदि महिलाको स्त नको टुप्पोको रंग बढी कालो हुँदै गयो भने उनको ग र्भमा छोरा रहेको हुन्छ। यदि ती महिलाको स्त नको रंगमा थोरै मात्र परिवर्तन भएको छ भने, उनको ग र्भमा छोरी हुन्छ भन्ने बुझाइ छ ।
४. महिलाको खानपिनको शैलीले पनि गर्भमा छोरा वा छोरी छ भन्ने कुरा बताइरहेको हुन्छ। यदि गर्भ वतीले नुनिलो खानेकुरा बढी मन पराउँछिन् भने उनको गर्भमा छोरा रहेको हुन्छ । त्यस्तै, यदि उनले गुलियो बढी मन पराउँछिन् ।











