विश्वकै मोटी महिला बन्ने सोचमा ७२१ किलो पुगेपछि

एजेन्सी । सबैलाई आफ्नो शरिर सधै फिट राख्न र जवान बन्ने इच्छा हुन्छ । महिला आफ्नो सौन्दर्यतामा बढी ध्यान दिन्छन् । प्राय युवतीहरुले आफ्नो सुन्दर अनुहारको लागि पहिला फिट शरीर रख्छन् । तर कोही महिला त्यसको ठिक उल्टो मोटो बन्न पनि चाहान्छन् ।

५१ वर्षकी पैटी सांसेज यो विश्वकै मोटी महिला भएकी छिन् । पैटीले १० वर्षसम्म हरेक दिन १३ हजार क्यालोरी खाएर आफ्नो तौल बढाएकी हुन् । तौल बढ्दै जाँदा उनको तौल ७२१ किलो पुगेको छ ।

उनका प्रेमीले नै उनलाई हातले खाना खुवाउने गर्थे । तर एकदिन त्यस्तो दुखद दिन पनि आयो, दुवैजनाबीच कुरा हुँदै जाँदा ब्रेकअप सम्म पुग्यो । वास्तवमा उनीहरुबीच विवाद आएको खानाकै कारण भएको उनका प्रेमीले बताएका छन् ।

पैटी हाल ४ सन्तानकी आमा हुन् । ब्रेकअपपछि उनको खानाको डाइट र जीवनशैलीनै परिर्वतन भएको छ । पैटीले अहिले त खाना आफै बनाउन सिकेकी छिन् ।

[sidebar name="button post"]