अचम्मको रेस्टुरेन्ट सुन्दा पत्यार नलाग्न सक्छ

एजेन्सी । बाँच्नु पर्छ अनेक किसिमका चिज देख्न पाहिन्छ । सुन्दा नपताउने, देख्दा अचम्म लाग्ने रेस्टुरेन्टको बारेमा हामी कुरा गर्दैछु । अहिले यस्तै जापानमा रुखमा रेस्टुरेन्ट बनाइएको छ जसको नाम हो ‘नहा हार्बर डिनर’ ।

रुखमाथि बनेकै कारण विशेष भएको छ । यो धेरै मानिसहरुको मन पर्ने रेस्टुरेन्टको रुपमा परेको छन् । यसको बनावटले नै सबैको ध्यान खिच्ने गर्छ । यो जापानमा ओकीनावाको बनयान टाउन शर्पिङ सेन्टरमा बनेको छ । रेस्टुरेन्टमा खेतका ताजा तरकारीबाट विशेष प्रकारका आइटमहरु बनाउने गर्छन् ।

जमीनबाट जम्मा २० फिट माथि छ । माथि जानको लागि घुमाईएको सीढी बनाइएको छ ।

[sidebar name="button post"]